काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदनले ग्रामीण दूरसञ्चार विकास कोषको रकम संयुक्त लगानीका आयोजनामा खर्च गर्नुको साटो अनुदान दिने कार्यमा प्रयोग भएको निष्कर्ष निकालेको छ । बिहीबार सार्वजनिक ६०औँ वार्षिक प्रतिवेदनको सारांशमा महालेखाले दूरसञ्चार विकास कोषको कार्य क्षे...