close

काठमाडौं । मानिसले गरेका महत्त्वपूर्ण आविष्कारमध्ये कम्प्युटर पनि एक हो । कम्प्युटरको आविष्कारपछि धेरैले यसमार्फत् आफ्नो सपना पूरा गरिरहेका छन् । अब त कम्प्युटर बिनाको मानव जीवन कल्पना नै गर्न सकिँदैन । अहिले हामी डिजिटल जीवनमा जे-जे गर्छौं, ती सबैमा कम्प्युटर प्रोग्रामको प्र...