काठमाडौँ । नेपालमा नयाँ आविष्कार र प्रविधिको कानुनी सुरक्षा (पेटेन्ट दर्ता) को अवस्था सुस्त देखिएको छ । हालै सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ को प्रतिवेदनअनुसार पछिल्लो एक दशकमा नेपालमा जम्मा १८ ओटा मात्रै स्वदेशी पेटेन्ट दर्ता भएका छन् । उद्योग, वाणिज्य तथा आपू...
