close

काठमाडौं । नेपालको इन्टरनेट बजारमा सेवा प्रदायकहरूबिचको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो एमआईएस प्रतिवेदनहरूले बजारमा महत्त्वपूर्ण परिवर्तन र तीव्र वृद्धि देखाएको हो । पछिल्लो एक वर्षको तथ्याङ्कलाई तुलना गर्दा समग्र बजा...