close

काठमाडौं । फोटोमा शब्द राख्नुपर्ने अवस्था जहिले पनि आउन सक्छ । विशेषगरी शुभकामना दिंदा, आफ्ना भनाइहरू राख्दा, समाचारका लागि फिचर फोटो बनाउँदा वा युट्युबको थम्बनेल बनाउँदा फोटोमा शब्द राख्नुपर्ने हुन्छ । यसो त फोनकै डिफल्ट फोटो एडिटरमा पनि फोटोमा शब्द राख्न सकिन्छ । ...