close

काठमाडौँ । फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ अबको चार दिनमा सुरु हुँदैछ । अहिलेसम्मकै ठुलो सङ्ख्याका टोली सहभागी हुने यो ३९ दिने प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडा गरी तीन वटा आयोजक राष्ट्रहरूमा सञ्चालन हुँदैछ । यीमध्ये अमेरिकालाई नवीनतम...