close

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्कापट्टाका विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री एवम् निर्माण व्यवसायी विक्रम पाण्डेसहित २७ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्...