काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सञ्चालन गर्ने डिप्लोमा र प्रिडिप्लोमा तहमा विद्यार्थी अभाव हुने देखिएको छ । शैक्षिक सत्र २०८०/८१ का लागि सीटीईभीटीले खुलाएको प्रवेश परीक्षाको आवेदनमा आएका विद्यार्थीको अवस्थाले यस्तो दुर्दशा देखाएको हो ...