close

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले भोलि शनिवार आदित्य- एल वन (Aditya L1 Mission)प्रक्षेपण गर्ने भएको छ । चन्द्रयान सफलतापूर्वक अवतरण गरेको १० दिन नपुग्दै भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको हो । सामाजिक सञ्जाल एक्समार्फत इस...