काठमाडौं । एलन मस्कले एक्स (ट्वीटर) लाई सशुल्क प्लेटफर्म बनाउन लागेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेटान्युहुसँग लाइभस्ट्रिममा कुरा गर्दै मस्कले एक्सलाई पेड प्लेटफर्म (शुल्क तिरेर मात्र प्रयोग गर्न सकिने) प्लेटफर्म बनाउन लागेको बताएका हुन् । विशेषगरी एक्समा भए...