close

काठमाडौं । एक अर्ब ६४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाउने २४ भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बुढानिलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले बेटिङ एप ‘स्काई एक्सचेन्ज&rsqu...