close

काठमाडौं । सरकारले गरिब परिवार परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् । यसअन्तर्गत गरिब परि...