काठमाडौं । नेपालमा सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आईसीटी अवार्डको नवौं संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आईसीटी अवार्डबीच सहकार्य सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । आगामी पुस ५ गते ...
