काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले १२ मा १२ बोनस अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले ७५ एमबीपीएस इन्टरनेट र टिभी जडानमा २४ महिनासम्म अर्थात् थप एक वर्षसम्म इन्टरनेट र टिभी सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्टरनेट टिभी ...
