close

काठमाडौं । सामसङले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस २५ एज’को झलक देखाएको छ । २२ जनवरीमा आयोजित अनप्याक्ड कार्यक्रमको लाइभ भिडिओको अन्त्यमा कम्पनीले एस २५ एजको झलक देखाएको हो । अनप्याक्ड इभेन्टमै पुगेका प्रविधि समीक्षकहरूले पनि फोन देख्न मात्र पाएक...