close

काठमाडौं । साझा यातायातमार्फत काठमाडौं उपत्यकामा कम्तिमा १ सय वटा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसको जानकारी दिएका हुन् । त्यस्तै आउँदो आवमा निजी क्षेत्रसँगको सहभागितामा ५ सय वि...