close

काठमाडौं । काठमाडौंको महाराजगन्जमा हिम इलेक्ट्रोनिक्सको नयाँ सामसङ स्मार्ट प्लाजा सञ्चालनमा आएको छ । सामसङ नेपालका प्रबन्ध निर्देशक इन सुकिम र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले सोमबार संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका हुन् । शोरुम उद्घाटनमा गोल्छा ग्रुपका अध्य...