close

काठमाडौं । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० उत्तीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिम वितरण गर्ने भएको छ । यो अफर साउन ३० गतेसम्म लागू हुनेछ । यस अन्तर्गत सिम लिन चाहने इच्छुक विद्यार्थीले एसईई प्रवेश पत्रको फोटोकपी, एसईईको ग्रेड शिट, पासपोर्ट साइजको...