काठमाडौं । सामसङको फ्ल्यागशिप सिरिज ग्यालेक्सी एस २५ सार्वजनिक हुन अब एक महिनामात्र बाँकी छ । तर, कम्पनीका केही कर्मचारीको गल्तीका कारण यो ब‍हुप्रतिक्षित डिभाइसको फर्स्ट लुक (प्रारम्भिक झलक) विश्वले नियाल्न पाएको छ । कर्मचारीले सिरिजको फोटो लिक गरेपछि सामसङले...
