close

भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट ई-सेवाबाट विश्वका १५ लाखभन्दा बढी होटल र चार सय भन्दा बढी एयरलाइन्सको भुक्तानी गर्न सकिने भएको छ । ट्राभलको अन्तर्राष्ट्रिय अनलाइन माध्यम एक्सेलट्रिप मार्फत छनौट गर्न सकिने होटेल बुक गर्न तथा हवाईजहाजको टिकट काट्न सकिने गरी ई-सेवाले...