close

खल्ती डिजिटल वालेटले नेपालमै पहिलो पटक अनलाइन बाटै रेमिटेन्स सेवा दिन थालेको छ । नेपाल रेमिटसँगको सहकार्यमा खल्तीले एप बाटै मनि ट्रान्सफर सेवा दिन सुरु गरेको हो । विगत १५ वर्षदेखि रेमिट्यान्स सेवा दिदै आइरहेको नेपाल रेमिटसँग भएको सम्झौता अनुसार खल्ती एपमार्फत...