close

काठमाडौँ । डलर कार्ड बनाउने प्रक्रिया झन्झटिलो लाग्छ भन्ने सोच पाल्नुभएको छ भने अब त्यस्तो सोच बदल्ने बेला आएको छ । नबिल बैंकले सुरु गरेको भर्चुअल डलर आईकार्ड (iCard) ले नेपालमै बसेर सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । यो कार्ड सन् २०२१ मा ...