close

काठमाडौं । राष्ट्रिय ध्वाजाबाहक नेपाल वायु सेवा निगमले डिजिटल वालेटबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान टिकट खरिद गर्न सक्ने सविधा ल्याएको छ । हालै निगमले ईसेवा वालेटबाट यो सेवा सुरुवात गरेको छ । यसअघि नै निगमको वेबसाइट र मोबाइल एपमार्फत उडान टिकट लिने सुविधा दिइ...