close

काठमाडौं । नेपालकै पहिलो डिजिटल वालेट कम्पनी ईसेवाले पब्लिक कम्पनी बन्ने अनुमति पाएको छ । केन्द्रिय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंकले ईसेवालाई प्रालिबाट पब्लिकमा जाने अनुमति दिएको हो । ईसेवाले केही महिना अघि दिएको आवेदनको आधारमा राष्ट्र बैंकले आवश्यक परीक्ष...