close

काठमाडौं । भर्खरै डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको हाम्रो पात्रो इंकका अध्यक्ष रुद्र पाण्डेले नेपालको केवाईसी (नो योर कस्टुमर) सम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । केवाईसी केन्द्रिकरण गरेर जनतालाई यस किसिमको दुःखबाट मुक्त गर्न सुझाव दिँदै उनले  राष्ट्र...