close

काठमाडौं । अब खल्ती डिजिटल वालेट र आईएमई पेबाट समेत एनसेल मोबाइलमा ४० रुपैयाँभन्दा कम मूल्यको रिचार्ज तथा टपअप गर्न नमिल्ने भएको छ । आज बिहीवार राति ११ बजेदेखि यस्तो नियम लागु हुने भन्दै दुवै कम्पनीले सूचना प्रकाशित गरेका हुन् । कम्पनीहरूका अनुसार एनस...