close

काठमाडौं । लक्ष्मी बैंकले नेपालमै पहिलोपटक कार्डरहित एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो डिजिटल बैंकिङ प्रविधि विस्तारको अभियान अन्तर्गत यस्तो सेवा सुरु गरेको हो । एटीएम कार्डको विकल्पमा भित्र्याइएको यो नौलो प्रविधिमा बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर ...