close

काठमाडौं । हाम्रो पात्रोको डिजिलट वालेट हाम्रो पेको नयाँ भर्सन सार्वजनिक भएको छ । कम्पनीले बुधबार नयाँ फिचरहरू समावेश गरी हाम्राे पेकाे नयाँ अपेडट २.२.० सार्वजनिक गरेको हो । यसअन्तर्गत अब हाम्रो पेका भेरिफाइड प्रयोगकर्ताले आफ्नो नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएम...