close

काठमाडौं । अब अनलाइनबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने भएकाे छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र ई-सेवाबीच बुधबार सम्झौता भएसँगै अब उपत्यकाबासी खानेपानी उपभोक्ताहरूले अनलाइनबाटै खानेपानीको महसुल तिर्नसक्ने भएका हुन् । खानेपानीको बिल अ...