close

काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । यस सुविधासँगै अब खल्ती प्रयोगकर्ताले आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा रू. १००० सम्मको क्याशब्याक पाउन सक्नेछन् । लामो लाइन बसी डिजिटल भुक्तानी गर्न, तुरुन्त...