close

काठमाडौं । फोनपे नेटवर्क आबद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपबाट बिजुलीको बिल तिर्दा थप सेवाशुल्क लाग्ने भएको छ । एक सूचना जारी गर्दै फोनपेले साउन १६ देखि ५०० रूपैयाँभन्दा बढीको विद्युत महसुलमा पाँच रूपैयाँ सेवाशुल्क लाग्ने जानकारी दिएको हो । यस...