close

काठमाडौं । बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा एक लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । सेवा सञ्चालनको चार महिनामै यो प्लेटफर्ममा लाखौंको संख्यामा मर्चेन्ट जोडिएका हुन् । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट ...