काठमाडौं । इन्स्योरेन्स कम्पनी मेटलाइफ नेपाल पनि नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ । योसँगै अब मेटलाइफका ग्राहकले विद्युती माध्यममार्फत सेवाशुल्क भुक्तानी गर्नसक्ने भएका छन् । यो सेवाका लागि कम्पनीले हालै नेसनल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो...