काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय हो, जसको क्षेत्राधिकार दूरसञ्चार तथा त्यससँग सम्बन्धित सेवाको नियमन तथा निरीक्षण गर्नु हो । पछिल्लाे केही वर्षयता प्राधिकरणका बजेट तथा कार्यक्रममा भने फरक परियोजनाले स्थान पाउन गरेका छन्, जुन याे क्ष...