close

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले 'मेरो डिजिटल देश' अभियान सुरु गरेको छ । यो अभियान असोज ७ बाट सुरु भएर फागुन ६, २०७९ सम्म जारी रहनेछ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइज गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको क...