close

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी माघ महिनाभित्र काठमाडौँ र पोखरामा फाइभजी सेवा सुरु गर्न निर्देशन दिएका छन्  । बिहीबार सिंहदरबारमा मन्त्रीहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने क्रममा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई यस्तो नि...