काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद सम्बन्धी ठेक्का अध्ययन गर्न गठित समितिलाई विभिन्न आठ ओटा कार्यादेश दिएको छ । १३ कात्तिकमा सञ्चारमन्त्रीस्तरीय निर्णयबाट पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा गठित सात सदस्यीय समितिलाई बिल...
