काठमाडौं । हरेक वर्षझैं यो वर्ष पनि दूरसञ्चार सेवा प्रदायकहरूले दशैं अफर ल्याएका छन् । यस अवसरमा कम्पनीहरूले विभिन्न कम्बो प्याकेजहरू ल्याएका छन् । हाल नेपालमा तीनओटा टेलिकम कम्पनीहरू सञ्चालनमा छन्; सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम र निजी क्षेत्रका एनसेल आज...
