close

काठमाडौंं । चाहे पासपोर्ट बनाउन होस् वा अन्य सरकारी काम गर्न अहिले राष्ट्रिय परिचय पत्र अनिवार्य जस्तै छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप र सुरक्षण सहितको स्मार्ट कार्...