close

काठमाडौँ । एक व्यक्तिले आफ्नो चोरी भएको आईफोनको डेटा रिकभर गर्न सहयोग नगरेको भन्दै एप्पल कम्पनीविरुद्ध ५० लाख अमेरिकी डलर (करिब ६८ करोड रुपैयाँ) क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका छन् । अमेरिकाको मिन्नेसोटाका माइकल म्याथ्युज नामक ती व्यक्तिले आफ्नो आईफोन एरिजोनाको स्कट्स...