काठमाडौँ । विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्रान्डेड स्टोरहरू एकै स्थानमा रहेको काठमाडौँको कमलादी स्थित आईटी प्लाजामा ‘आईटी प्लाजा महोत्सव २०८२’ आयोजना हुँदैछ । १८ बैशाखदेखि सुरु हुन लागेको यस महोत्सव अन्तर्गत ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर...
