close

काठमाडौं । गुगल म्याप्सले नेपालमा समेत लाइभ ट्राफिक देखाउन सुरु गरेको छ ।  गुगलले आफ्नो म्याप्स एपको पछिल्लो अपडेट मार्फत नेपालमा समेत आफ्नो यो सेवा विस्तार गरेको हो । म्याप सुरु गरेको झन्डै दुई वर्षपछि अर्थात् सन् २००७ मा गुगलले पहिलो पटक सडकको ...