काठमाडौं । भिभोले आफ्नो सस्तो स्मार्टफोन 'भिभो वाई जिरो टु' (Y02) सार्वजनिक गरेको छ । गत वर्ष सार्वजनिक भएको भिभो वाई जिरो वनले बजारमा राम्रो स्थान पाएपछि कम्पनीले भिभो वाई जिरो टु सार्वजनिक गरेको छो । यो फोनमा ६.५१ इन्चको एचडी प्लस डिस्प्ले छ भने फोनको पछाडि...