close

काठमाडौं । प्रयोगकर्ताको डेटा सुरक्षामा कम्पनी सधैं संवेदनशील रहेको एप्पलले दाबी गर्दै आएको छ । यद्यपि एक अनुसन्धानले भने कम्पनीले दाबी गरेजस्तो आईफोन प्रयोगकर्ताको डेटा गोप्य नभएको निष्कर्ष निकालेकाे छ । अनुसन्धानकर्मीका अनुसार कम्पनीले डाइरेक्टरी सर्भिस आइडेन्टिफ...