close

काठमाडौं । इन्टरनेट एवं टेलिभिजन सेवा प्रदायक सुबिसु केबलनेटले 'फिफा वर्ल्डकप २०२२ युफाेरिया' अफर ल्याएको छ । यसअन्तर्गत सुबिसका क्लियर टिभी ग्राहकले ५६५ रूपैयाँ तिरेर विश्वकप फुटबलका ६४ ओटै खेल प्रत्यक्ष हेर्न सक्नेछन् । कम्पनीले ल्याएको कम्बो ...