close

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले बिहीबार एक ट्वीट गर्दै नक्कली तथा स्प्याम अकाउन्ट हटाउन थालेकाे जानकारी दिएका छन् । यसले गर्दा ट्वीटर प्रयोगकर्ताको फलोअरको सङ्ख्या घट्नसक्छ । "ट्वीटरले अहिले धेरै स्प्याम तथा स्क्याम अकाउन्टहरू हटाउन थालेको छ," मस्कले भनेका छ...