काठमाडाै । विश्व चर्चित ब्रान्ड एप्पलले पनि स्वचालित विद्युतीय कार ल्याउने भएको छ । लामाे समयदेखि चर्चामा रहेकाे कार निर्माण परियाेजनालाई अघि बढाउने निर्णय गरेकाे छ । सन् २०१४ देखि चर्चामा आएको ‘टाइटन’ नामक यो परियोजना अलमलमा थियो । पछिल्लो रिपोर्...