close

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले वितरण गर्न थालेकाे ई-सिम छ हजार बढी ग्राहकले लिएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै एनसेलका इन्टरप्राइज सोलुसन म्यानेजर सुशिल विष्टले छ हजार बढी ग्राहकले ई-सिम लिएको जानकारी दि...