close

काठमाडौं । लामो विवादपछि ट्वीटरले सब्स्क्रिप्सन सेवा पुनः सार्वजनिक गरेको छ । याेसँगै कम्पनीहरूले ट्वीटर ह्याण्डलमा गोल्डेन चेकमार्क, सरकारी व्यक्ति वा कार्यालयले बायोमा सरकारी भएको ग्रे कलरको संकेत र सेलिब्रेटीले ब्लु कलरको चेक मार्क पाउन थालेका छन् ।...