काठमाडाैं । युरोपेली युनियन (ईयु)ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ड्रोन जस्ता डिजिटल उपकरणहरू प्रयोग गरिएको उत्पादनबाट प्रभावित मानिसलाई मद्दत गर्न नयाँ नियम प्रस्ताव गरेको छ । एआई समावेश भएको उपकरणले प्रभावित भएको वा त्यस्ता उपकरणले सिर्जना गरेकाे कुनै घटनामा प्रभा...